News Portal

रेडियो सुन्नुहोस्

पिकअपको ठक्करबाट बृद्धको मृत्यु

सागर रिजालप्युठान,१६ पुस ।
९६८ पटक
प्युठान,१६ पुस ।

प्युठान बिजुवार देखि बाग्दुला तर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको पिकअपको ठक्करबाट सोमबार एकजनाको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ पुण्र्यखोलामा से १ च २१७३ लिपकोट निवासी ६३ बर्र्षीय ईश्वर वहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी गराए । उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो। मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखीएको छ । गाडी चालक झिमरुक गाउँपालिका‐५ का अजय पोख्रेल सहित गाडी प्रहरी नियन्त्रणमा राखिएको छ। न्यौपाने एग्रोभेट सेन्टर बाग्दुलाको चल्ला बोकेर जीप बाग्दुला तर्फ जाँदै थियो । सडक किनारमा पैदल हिडिरहेका बिकलाई जिप अनियन्त्रीतभई ठक्कर दिएको थियो ।
मृत अवस्थामा फेला
त्यस्तै,सोमबार प्युठान नगरपालिका ७ बाग्दुला स्थित लाइफकेयर अस्पतालको पछाडी कुलामा एक युवक मृत अबस्थामा भेटिएका छन। दाङ घोराही नगरपालिका १८ का बर्स २५ का अनिल चौधरी मृत अबस्थामा भेटिएका हुन। चौधरी घर निर्माणकार्यमा लेबर काम गर्दै आएका थिए।आईतबार साझ देखि चौधरी हराईरहेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...