News Portal

रेडियो सुन्नुहोस्

पुस्कल शर्माले सबैका प्याराे थियाैं दाइ रविन्द्र, भन्दै यसरी भक्कानिदै गीत गायक हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१३५३ पटक
काठमाण्डाैं

लोकप्रिय गायक,सर्जक एवम् माेडल पुश्कल शर्माले केही दिन अघि हेलिकप्टर दुर्घट्नामा परि निधन भएका पर्यटन एवम् नागरिक उद्ययन मन्त्री रबिन्द्र अधिकारी सहति ७ जना मृतकाे सम्झनामा समय सान्दर्भिक गीत “कालो दिन” सार्वजनिक गर्नुभएकाे छ । सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले गीत सार्वजनिक गरेका उहाँले बताउनु भयो ।

निकै सुमधुर लय तथा सोहि अनुसारको मुटु छुने शब्द रहेको सो गीतलाई धेरै स्रोता दर्शकले मन पराउनेमा आफुहरु आशावादी रहेको शर्माले हामीलाई बताउनु भयो । पुश्कल शर्माकै लय तथा शब्द सिर्जना साथै आवाज समेत रहेको सो गीतको जति प्रशंसा गरे पनि कमनै हुन्छ । गीतको सम्पुर्ण पक्ष निकै मिलेको छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो : 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...