News Portal

रेडियो सुन्नुहोस्

विष्णु माझीले १ पारिश्रमिक लाख लिएर गाएको गीत हेर्नुहोस् यस्तो छ

सिखबर संवाददाता
१०१४ पटक

चर्चित लोकदोहोरी गायिका विष्णु माझी र भागिरथ चलाउनेको आवाजमा “जाउला बरिलै नामक मर्मस्पर्शी नया गीत सार्वजनिक भएको छ ।

भागरथ चलाउने को संगीत तथा सन्तोष बिसि र भिम लामाको शब्द सृजना रहेको गीतमा रूविना अधिकारी देबेन्द्र बब्लु कल्याण कार्की जुना गुरूङ हृदय कार्की लगायत कलाकाको अभिनय रहेको छ ।

प्रविण भट्ट को निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन करण चैसियरले गरेका छन । गीतले समाजमा रहेको जातिय विभेदको कुरालाई बोलेको छ पूरा जानकारी का लागि कृपया यो भिडियो हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ ।...