News Portal

रेडियो सुन्नुहोस्

आईसोलेसनमा पठाईएका प्यूठानका विरामीको रिपोर्ट आयो

वोम वहादुर परियार६ चैत्र, प्यूठान
२५१७ पटक
६ चैत्र, प्यूठान

कोरोना संक्रमणको आसंकामा आईसोलेसनमा पठाईएका प्यूठानका विरारीको ल्याव रिपोर्टले उनलाई कोरोना संक्रमण नभएको देखाएको छ। ऐरावती गाँउपालीका वर्डा नं २ मा भारतवाट फर्किएका उनलाई कोरोना संक्रमणको आसंकामा वुटवल पठाईएको थियो।

कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षण रिपोर्ट केही बेर अघि मात्रै सार्वजनिक गरिएको हो ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षणको नतिजा नेगेटिभ आएको बताए । उनले परीक्षण गरिएकामा १ जना बुटवल र बाँकी सबै काठमाडौँका विभिन्न अस्पतालको रहेको समेत जानकारी दिए ।

आजको परीक्षण रिपोर्टसंगै जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको संख्या ५४७ पुगेको छ । र सबै नेगेटिभ आएको छ ।
#नेपालीअपडेट_डट_कम

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...