News Portal

रेडियो सुन्नुहोस्

जनतालाई सेवा गर्दा आउने समस्या झेल्न नसके जागिर छोड्नुस्ः प्रमुख

सिखबर संवाददाता३ वैशाख, प्यूठान
१५२१ पटक
३ वैशाख, प्यूठान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले सवै समस्याहरुसंग जुधेर जनताको सेवा गर्नु नै राष्ट्रसेवक कर्मचारीको दायित्व रहेको वताउनु भएको छ।

वुधवार प्यूठान सदरमुकाम खलंगामा आयोगद्धारा आयोजित शुसासन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै कार्कीले सेवा प्रवाहको क्रममा स्वभाविक रुपमा समस्या आउने तर, ति समस्याहरु संग जुधेर जनतालाई सेवा प्रवाह गर्नुपर्ने वताउनु भयो।

कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज र सरोकारवाला हरु संगको अन्तरक्रिया कार्यक्रममा उहांले शुसासन, पारदर्शिता र सेवाग्राहिलाई समयमै सेवा प्रवाह गर्ने क्रममा आइपरेका समस्या झेल्न नसके राष्ट्रसेवक जागिर त्याग्न तयार हुनुपर्ने वताउनु भयो।

जिल्लामा भ्रष्टाचारका घटनावारे खासै रिपोर्ट नआएको र केहि गुनासा आएपनि तत्कालै समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...