News Portal

रेडियो सुन्नुहोस्

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता प्यूठानमा सुरु

मधुसुधन पोख्रेल२०७८ चैत ०५ प्यूठान
२११३ पटक
२०७८ चैत ०५ प्यूठान

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो ।
सात प्रदेशका भिविन्न जिल्लाबाट सहभागि खेलाडि र प्युठानका खेलाडिहरुको उपस्थीतिमा ¥याली तथा झाकी प्रदशन गरिएको थियो । यो खेलको प्रतियोगिता केन्द्र स्तरको प्युठान जिल्लामा पहिलो पटक हो । माण्डवी गाउँपालिकाको जस्पुर स्थीत भुवनेस्वरी आधारभुत विद्यालयमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन लुम्वीनी प्रदेशसभा सदस्य हरी प्रसाद रिजालले गर्नु भएको थियो । रिजालले खेलमा आफ्नो क्षेत्रबाट खेलाडिको हौसला तथा निरन्तरता दिन आफु सधै अग्रसर रहने बताउनु भएको छ । त्यस्तै माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले खेल क्षेत्रबाट शिक्षामा धेरै प्रभाव भएको बताउनु भएको छ । रोकाले माण्डवी गाउँपालिकालाई स्वच्छ र स्वस्थ बनाउनमा पालिकाले खेल र शिक्षालाई पहिलो प्राथमिकता राखेको बताउनु भएको छ ।


कार्यक्रममा सात प्रदेशक सात टिम र विभागिय टिम गरी आठ टिमको सहभागि रहेको आयोजकले जनाएको छ । २० केजि देखि माथि ७५ केजि तौल सम्मका समुहको खेल हुने पनि आयोजकले जनाएको छ । सोहि तौल अनुसार खेलाडिलाई रजकपद,सोण र काँस्य पदक अनुसार पुरष्कारसंगै मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजकको भनाई छ खेल सोमबार सम्म रहने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...