News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा आयुर्वेद स्वास्थ्य केन्द्रको पञ्चकर्म सेवा शुभारम्भ

झुलेनी नेटवर्क२०७९ श्रावण १९, प्यूठान
१३९८ पटक
२०७९ श्रावण १९, प्यूठान

प्यूठान नगरपालिका ४ बिजुवारमा आज बिहिबार देखि पूर्व कर्म, पञ्चकर्म सेवा शुभारम्भ भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले सञ्चालन गरेको विस्तारित आयुर्वेद सेवा केन्द्र बिजुवारमा पञ्कर्म सेवाको शुभारम्भ गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले जानकारी दिए ।

बिजुवारबाट दम, जोर्नी दुख्ने, नशा दुख्ने, शरिर दुख्ने बिरामीलाई मेसिनबाट सेक्ने, शिरोधारा, नस्य सेवा लगायत सेवा प्रदान गर्न थालिएको विस्तारित आयुर्वेद सेवा केन्द्र बिजुवारका प्रमुख चिकित्सक अच्युत रिजालले जानकारी दिए ।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र प्यूठान नगरपालिकाको साझेदारीमा गत माघबाट प्यूठान नगरपालिका ४ बिजुवार स्थित सेवा केन्द्रमा विस्तारीत आयुर्वेद सेवा केन्द्र सञ्चालन भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...