News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

स्वास्थ्य कार्यालयलाई बि.एन.एम.टीको सहयोग

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत...बाँकी

उभियाे सरुमारानिकाे सिंहदरवार

जेठ २५ – प्युठान , सरुमारानी गाउंपालिकाले मंगलबार देखि अाफ्नै भवन बाट सेवा सुरु गरेकाे छ । गत अार्थिक वर्ष ०७५/०७६बाट काम सुरु गरि चालू अार्थिक वर्षमा काम सम्पन्न गरि अाफ्नै भवन बाट सेवा सुरु...बाँकी

जेष्ठ नागरिकलाई सम्मान

झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो । ७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष...बाँकी

क्षयरोग न्युनिकरणका लागि बि एन एम टी को सहकार्य निरन्तर

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक मेसिन (जिन एक्सपर्ट ) हस्तान्तरण गरेको छ। उक्त मेसिन बि एन...बाँकी

जन्मदिनमा विपन्न तथा विरामीलाई सहयाेग

पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा...बाँकी

जनताले दुईतिहाइ सरकारको महसुस गर्न पाएनन-पाण्डे

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभुत गर्न नपाएको आरोप लगाएका छन । नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट...बाँकी

जघन्य अपराधमा पनि विप्लव समूहले छुट पाउला र?

सरकार र नेकपा विप्लव समूहबीच शुक्रबार हस्ताक्षर भएको सम्झौता पत्रको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न...बाँकी

धनगढीमा बोर्ड राख्‍ने विषयमा एमालेका दुई पक्षबीच झडप

धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्‍ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि...बाँकी

एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको जानकारी संसद् सचिवालयमा गराउने आयोगको निर्णय

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयमा गराउने भएको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै...बाँकी

ठेकेदार मनोज भेटवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए...बाँकी

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई...बाँकी

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।...बाँकी