यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी
लुम्बिनी प्रदेश सभा सदस्य सांसद तुल्सीराम शर्माले महिलाको नेतृत्व अहिलेको समयमा अति नै आवश्यकता रहेको बताए । बुधाबार अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिवेशनमा सांसद शर्माले यस्तो बताएका हुन् । उनले महिलाहरु...बाँकी
जेष्ठ नागरिक संजाल, सामाजिक विकास उपशाखा अन्तरगत पर्ने अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम मंगलबार प्युठान नगरपालिका वडा न ६ को धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा सम्पन्न भएको छ । प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा...बाँकी
जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको प्यूठान नगरपालिकाले देख्दैन । जिल्लाकै सानको रुपमा मानिने खेल मैदानको मञ्च समेत अधुँरै छ, व्यवस्थीत छैन । पानी पर्ना साथ...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन । माण्डवी गाउँपालिकामा सोमबार देखी सुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्डको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खेलले हरेक...बाँकी
प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ सहिद दिवसको अवसर पारेर प्यूठान नगरपािलका ४ गाजुरी स्थित शहिद स्मृतीपार्कमा जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार, स्थानीय लगाएतको उपस्थितीमा कविता वाचन एवम्...बाँकी
पटक पटक चोरिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बालक (नाम परिवर्तन) लाई प्रक्राउ गरि अनुसान्धान थालिएके छ । उनले स्वर्गद्वारी नगरपालिका वडा नं. ५, सारी स्थित राज...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख...बाँकी