नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो । उनको...बाँकी
काठमाडौंबाट प्युठान आउँदै गरेको यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मुग्लिङ–नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै एक आपसमा ठोक्किदा बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् । सोमबार राती...बाँकी
गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतम शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात त्लेा विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण...बाँकी
जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । आई.पि.भी...बाँकी
पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको...बाँकी
प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ । शुक्रबार विद्यालयमा बसेको अभिभावक भेलाद्वारा सर्बसहमत हुन नसकेपछी निर्वाचन गरी व्यवस्थापन समिति चुन्न लागेको हो । निर्वाचन यहि जेठ...बाँकी
नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया...बाँकी
राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान र आर्थिक सहयोग गरेको छ । संघले मंगलबार रक्त सञ्चार केन्द्र बिजुवारमा रक्तदान...बाँकी
इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल आयुष्मा जुम्रीमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय बिजुवारले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले...बाँकी
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको क्वानकीडो संघको कार्यसमिति गठन कार्यक्रममा बोल्दै सांसद शर्माले खेलकुद राष्ट्रको गहना...बाँकी
सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत...बाँकी
गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ । मंगलबार राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम प्यूठान आई प्यूठान नगरपालिका ४ मा किसानको गोठमै पुगेर बाँझोपन...बाँकी