लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् । प्यूठान अस्पत्तालको भौतिक संरचना, निर्माणाधिन संरचनाहरु, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला लगायत सवै क्षेत्रको निरिक्षण गरेपछि मन्त्रि पुनले अस्पत्तालको विकासका...बाँकी
सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी कर्मचारीले अवकाश लिन सक्ने भएका छन्। नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौ संशोधन) नियमावली २०८० जारी गरेसंगै हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले ५८ वर्ष पूरा...बाँकी
माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार माण्डवी गाउँपालिका २ का ३ घर परिवारलाई आफुले पाउने सेवा सुविधा मार्फत आर्थिक सहयोग गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।...बाँकी
जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे छ । बैशाखा १३ गते सामुदायिक बनमा लागेको आगो सेपुङ, मान्द्रेचौर, ओखरबोट, मटेङपोखरा लगायतका बस्तीमा आउँदा ३ घर, ६ गोठ...बाँकी
न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ । सम्मेलनको मंगलबार प्यूठानका प्रतिनिधि सभा सदस्या सूर्य थापाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सांसद...बाँकी
जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका कारण परेको समस्यालाई मध्यनजर गर्दै नयाँ ट्रान्सफर्म राखेर विद्युत लाइन विस्तार गरिएको हो । नयाँ लाइनको सोमबार प्यूठानका संघिय सांसद...बाँकी
आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको...बाँकी
हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको...बाँकी
२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले...बाँकी
प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो । बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९...बाँकी
प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका...बाँकी
नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ जहाँ भएपनी हामी नेपाली” भन्ने मुल नाराका साथ ग्रुपले घोडाघोडी नगरपालिका बौनिया कैलालीको साहारा घरमा...बाँकी