News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना, १ जनाको अवस्था गम्भिर

झुलेनी नेटवर्क२०८० चैत २८
६३० पटक
२०८० चैत २८

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो ।

बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९ प. ६५६३, लु .२३ प. १९५१ र बिपरीत दिशाबाट आउँदै गरेको ग. १८ प. ७२०९ नं .को मोटरसाईकल एकआपसमा ठोकिएको हो । प्यूठान नगरपालिका –७ पुन्यखोला बस्ने २१ बर्षका बब्लु नेपालीको बाँया खुट्टा र टाउँकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको र जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अन्य ३ जनाको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । घाइतेहरुमा गौमुखी गाउँपालिका ३ का वडाध्यक्ष ६० बर्षका जंग बहादुर पुन, प्यूठान नगरपालिका ३ साढेखोलाका २५ बर्षिय आकाश के.एम, सोही ठाउँका २८ बर्षिय श्रषि धामी रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...