जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ जाल्पाटोल निवासी लोकमणी भण्डारीले जिल्ला सहकारी संघको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्व. पिता...बाँकी
स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज ३५६१ नं को फोर्स गाडी शुक्रबार साझ ५ः१५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...बाँकी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेता महराले...बाँकी
भानु सामुदायिक अध्ययन केन्द्र प्यूठान नगरपालिका –३ ले नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन गरेको छ । केन्द्रले संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । प्यूठान...बाँकी
प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने भएको छ । बुधबार त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाले देविस्थानमा पत्रकार सम्मेलन गर्दै चैत २९ देखि बैशाख ९ गतेसम्म महोत्सव...बाँकी
प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । प्यूठान नगरपालिका ३ र ५ मा रहेका समितिका पदाधिकारीहरुलाई प्रशासन, वित्तीय व्यवस्थापन र नेतृत्व विकास...बाँकी
नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क...बाँकी
बस दुर्घटनामा परी एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदशे ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साझ बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको...बाँकी
प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा सांसदको रुपमा उभिएको बताएका छन् । शनिबार प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले यस्तो...बाँकी
सरुमारानी गाउँपालिका ४ माडी नदी माथी झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । वडा नं ४ खन्नेबगर देखि सिरुबगर सम्म जोड्ने १ सय १७ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष चिन्ता सोमै...बाँकी
“नेपालको संविधानको धारा ३५ मा उल्लेख गरिएको छ, कुनैपनी नेपाली नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन् । अफ्नो स्वास्थ्यको वारेमा थाहा पाउने प्रत्यक नागरिकको अधिकार हो ।” सरकारले आवश्यक्ताका आधारमा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला (ल्याव) राख्न...बाँकी
मल्लरानी गाउँपालिका–३ जेविन्डाँडाका युवा समाजसेवी बिष्णु शर्माले जन्मदिनको फजुल खर्च कटाएर गरिब तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । मंगलबार शर्माले आफ्नो ३०औं जन्मदिनको अवसरमा मल्लरानी– २ मधुगैरा बस्ने एक गरिब तथा (बेसहारा) दिनबहादुर...बाँकी