News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि मनाईयो

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो । दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल...बाँकी

राष्ट्रिय जनमोर्चा प्यूठानले गर्‍यो एमसीसी सम्झौताको विरोध

राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको...बाँकी

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन सम्पन्न

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष दिल बहादुर दसौंदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय थिए । अधिबेशनले जीवन रोकाको...बाँकी

मुनडाडाँ–बर्बाेट–चुजाठाटी सडक मर्मत गर्न श्रमदान

मल्लरानी गाउँपालिका ३ मा स्थानीयको सहभागितामा जनश्रमदान गरिएको छ । शनिबार ३ नं वडाको मुनडाडाँ–बर्बाेट–चुजाठाटी सम्म जोड्ने मोटरबाटो मर्मत, नाली सफा तथा नाली बनाउने कार्य गरिएको हो । करिब ३ सय जना स्थानीयको सहभागितामा जनश्रमदान...बाँकी

लायन्स क्लब ले गर्‍यो जाल्पा मन्दिर सरसफाई

लायन्स क्लब अफ प्यूठान र लायन्स क्लब अफ भित्रकोट प्यूठानको सहकार्यमा जाल्पा मन्दिर सरसफाई गरिएको छ । शनिबार प्युठान नगरपालिका ४ जुम्री स्थित जाल्पा मन्दिर परिसरमा सरसरफाई गरिएको हो । मन्दिर वरिपरि झार जंगल गोडि...बाँकी

प्यूठानमा आत्महत्याको दर बढ्दो

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी

गर्जेनीमा दैनिक गर्जिन्छ पहिरो, प्यूठान–रोल्पा आगमनमा समस्या

प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी

डेंगी रोकथामको लागि अन्तरक्रिया

जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्थानीय तहहरुसंग समन्वय गरेर...बाँकी

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बाग्दुलाबाट पुँजाको लागि छुटेको लु १ ख ९७१९ नं को बस गौमुखी गाउँपालिका ७ नारिकोटको मलारीमा दुर्घटना भएको हो । गाडीमा सवार १८ जना रहेकोमा १० जनालाई सामान्य...बाँकी

चान्जाको विद्यालय पहिरोको उच्च जोखिममा

गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी

बालमन्दिर वरिपरि वृक्षारोपण

लायन्स क्लब अफ प्यूठानको आयोजना र नेपाल बाल संगठन प्यूठानको समन्वयमा शनिबार वृक्षारोपण गरिएको छ । प्यूठान नगरपालिका वडा नं ३ स्थित बालमन्दिरको प्राङगणमा विभिन्न जातका फुल तथा अन्य विरुवाहरु वृक्षारोपण गरि कार्यक्रम गरिएको लायन्स...बाँकी