News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, शिक्षा, समाचार

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित मुक्ति माध्यामिक विद्यालयले सोमबार स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु...बाँकी

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग वोर्ड राखेको छ । आईतबार जिल्लाको स्थानीय तह प्रवेशद्धार वा मुख्यमुख्य स्थानहरुमा अनाधिकृत झोले कुम्ले व्यापारीहरुको लागि जानकारीमुलक होडिङ्ग वोर्ड...बाँकी

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । शुक्रबार बच्चाहरुको खानपान, उचित शिक्षा, बानीब्यहोरा लगायतका कुरामा आफ्ना बच्चाहरुको लागि अति उपयोगी हुने भन्दै अभिभावकहरुका...बाँकी

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर सञ्चालन गर्न आग्रह गरेका छन् । विहिबार बिजय फूलबारी बचत तथा ऋण् सहकारी संस्थाको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले...बाँकी

कपिलवस्तुको शिवराजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरहीमा बस दुर्घटना हुँदा भएको छ । दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी...बाँकी

दाङमा सवारी दुर्घटना हुँदा प्यूठानका दुई दिदीबहिनीको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा परि प्यूठानका एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार दिउँसो ४ः३० बजे दाङको राप्ती गाउँपालिक ८ पिपरीमा स्कारपियोले साईकललाई ठक्कर दिदा गम्भिर घाइते भएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको...बाँकी

जसले सबैलाई चकित पार्दै दौडिन

प्यूठान नगरपालिका–४, स्थित गणतान्त्रिक खेलकुद मैदानमा भर्खरै मात्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट ३/४ सयको संख्यमा खेलाडि सहभागि भएका थिए । तर, प्रतियोगिता हेर्न...बाँकी

सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एजेन्सीमाथि बोर्डको कारवाहीसहित कारोबार रोक्का

बिज्ञापन बोर्डले सरकारी बिज्ञापन प्रसारणमा ठगी गर्ने एक एजेन्सीलाई कारवाही गर्दै कारोबार रोक्का राख्ने निर्णय गरेको छ । बोर्डले काठमाडौं अनामनगरस्थित कोकिल मिडियालाई १० हजार रुपैयाँ जरिबाना र २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का गर्ने...बाँकी

आज विश्व रेडियो दिवस विश्वभर मनाईदै

आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि यो दिवस मनाउन लागिएको हो । रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२४...बाँकी

विकास निर्माणका काम पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेको छु : अध्यक्ष खड्का

गाउँपालिकाको विकास निर्माणका कामहरुलाई पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेर अघि बढेको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले दाबी गरेका छन् । सोमबार गाउँपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै...बाँकी

अमर क्याम्पस भिङ्ग्रीको सञ्चालक समिति अध्यक्षमा रोकाय विजयी

अमर क्याम्पस भिङ्ग्री प्यूठानको सञ्चालक समिति अध्यक्ष चयनका लागि भएको निर्वाचनबाट नेत्र बहादुर रोकाय विजयी भएका छन् । मतदान भएको ५६ मत मध्ये रोकायले श्रेष्ठलाई १४ मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्ष पदका...बाँकी

प्यूठानमा ब्याकहो लोडरले किच्दा एक बृद्धको मृत्यु

प्यूठानमा ब्याकहो लोडरले किच्दा एकजना बृद्धको मृत्यु भएको छ। माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले दिउँसो ५ बजेको समयमा किच्दा ६५ वर्षीय ठग बहादुर घर्तीको मृत्यु भएको हो । माण्डवी गाउँपालिका–१ तिराम स्थित पिपलडाँडामा ब्याकहो लोडरले किचेर...बाँकी