News Portal

रेडियो सुन्नुहोस्

परिवर्तन सुरुवातका लागि,‘म’ अभियान, प्युठान अस्पतालमा युवाहरुको छड्के

मधुसुधन पोख्रेल२०८० चैत २७
६३१ पटक
२०८० चैत २७

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका हुन् । जिल्ला अस्पताल प्यूठानमा म सुध्रिन्छु र सुधार्छु भन्ने धारणाका साथ अस्पतालमा भएका कामकाजको बारेमा गुनासो सुन्न युवाहरु लागि परेका हुन् । हरेक क्षेत्रमा जनगुनासो र काम काजमा ढिला सुस्ती हुन थालेपछि यो अभियानमा जोडिएको युवाहरुको भनाई छ ।

समृद्धिका लागि परिवर्तन, परिवर्तनका लागि सुरुवात, सुरुवातका लागि म भन्ने अभियान सुरुवात गरेको प्यूठान सरोकार समाजका संयोजक सुमन सुवेदीले बताए । जिल्ला अस्पताल परिसरमा के भइरहेको छ र के हुँदै छ  भन्ने विषयका लागि ३ दिनसम्म विरामीको गुनासो, अस्पतालमा भएका समस्या, अस्पतालले दिने सेवा लगायतका विषयमा गुनासो टिपोटका लागि यो अभियानमा लागेको सुवेदीले बताए । यो अभियान हरेक क्षेत्रमा सञ्चालन गर्ने सुवेदीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...