News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

प्यूठानमा दुलहीलाई बिमा पोलिसी उपहार

प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् । प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग...बाँकी

५ वर्षे आवाधिक योजना बनाउदै नौबहिनी गाउँपालिका

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै...बाँकी

यसरी कलाकार भए प्यूठान बिजुवारका मोहन नेपाली

प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली  विगत...बाँकी

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी

प्यूठान अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन...बाँकी

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८०...बाँकी

बिग्रेको भनिएको प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन नबिग्रिएको पुष्टि (भिडियो सहित)

प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे...बाँकी

पर्यटकिय क्षेत्र बन्दै नौबहिनीको बाहुन पोल्ने डाँडा

नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर...बाँकी

आगलागि पीडितलाई राहत वितरण

सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली द्धारा नौबहिनी गाउँपालिका २ मा आगलागि पीडितलाई राहत वितरण गरेको छ । नौबहिनी गाउँपालिका २ लिघा सिलिखनका आगलागि पीडित जय बहादुर पुन मगरलाई दुई सस्थाद्धारा राहत उपलब्ध...बाँकी

जंगलमा लागेको आगलागि बस्तिमा पुग्दा माण्डविमा २ घर गोठ जलेर नष्ट

जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी

जन्मदिन मनाउने तरिका फेरिदै

जन्मदिन मनाउने शैली पछिल्लो समय फेरिदै गएको छ । ठूलाठूला महलमा गएर भोज भतेर गरि जन्मदिन मनाउनु र गरिब दिनदुखीलाई सहयोग गरेर जन्मदिन मनाउनुमा धेरै अन्तर फरक छ । सोही क्रममा आज मगंलबार प्यूठानको माण्डवी...बाँकी