News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

झुलेनी नेटवर्क२०८१ असार ८
६८ पटक
२०८१ असार ८

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका १ थनिकामा गौमुखी २ का ४० बर्षिय गोविन्द बुढा मगर फेला परेको गौमुखी गाउँपालिका १ का वडाध्यक्ष दिल बहादर थापाले जानकारी दिए ।

मृतक बुढा शुक्रबार मात्र काठमाडौंबाट घर आएको थापाले बताए । घरबाट केही टाढाको गोरेटो बाटोमा गोविन्दको शव भेटिएको छ । घटनाको जानकारी गराएपछि घटना स्थलमा इलाका प्रहरी कार्यालय मच्छिबाट प्रहरीको टोली आउन थालेको वडाध्यक्ष थापाले बताए ।

प्रतिकृया दिनुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी...

प्रचण्डले पाएनन् विश्वासको मत

१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको...

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी सञ्चालनमा रोक

‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको...

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशुली नदीमा मिसायो

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएको छ । शुक्रबार बिहान साढे ३...

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल...