राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी बोलाइएको बैठकमा छलफलका लागि ६ एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन...बाँकी
नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा घाईते एकजनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा घाइते गौमुखी गाउँपालिका ६ डाँफ्लेका १९ बर्षिय विरेन्द्र बोहोराको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको...बाँकी
कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन आयो । चेक मार्फत बैङ्कबाट पैसा निकाल्न कार्यालय समयमै बैङ्कमा पुग्नुपर्ने बाध्यता थियो । तर, हिजोआज ती बाध्यताहरू हटेका छन्...बाँकी
प्यूठानमा मोटरसाईकल र फोर्स गाडी एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजेको समयमा प्यूठान नगरपालिका ४ जुम्रीमा एकआपसमा ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाइते छन् । घाइते हुनेमा मोटरसाईकल चालक माण्डवी गाउँपालिका...बाँकी
प्यूठानमा हैजाका शंका गरिएका बिरामीको रिपोर्ट पोजेटिभ देखिएको छ । हैजाको शंका गरी प्युठान अस्पतालमा उपचाररत बिरामीको रिपोर्ट आइतबार पुष्टि भएको हो । गत शुक्रबार ३ जना शङ्कास्पद बिरामिको आर डिटी जाच गर्दा पोजेटिभ देखिएको...बाँकी
प्युठानमा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । सोमबार राती ७ः४५ बजेको समयमा माण्डवी गाउँपालिका ५ रम्दी आँपचौर स्थित झिमरुक नदीको किनारमा पहिचान नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको...बाँकी
प्यूठान जिल्लाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा आज देखी विद्युत सेवा अवरुद्घ हुने भएको छ । झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत प्रशारण लाईन स्तरोन्नती तथा सुदृढिकरण गर्नुपर्ने भएकाले ४ दिनसम्म विहान ७...बाँकी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश भएको थियो । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका...बाँकी
मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । वृष : आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ ।...बाँकी
‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले यस्तो निर्णय गरको हो । जल तथा मौसम...बाँकी
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएको छ । शुक्रबार बिहान साढे ३ बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका...बाँकी