News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

बिबश जि.एम२०८१ बैशाख १९
११५ पटक
२०८१ बैशाख १९

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार माण्डवी गाउँपालिका २ का ३ घर परिवारलाई आफुले पाउने सेवा सुविधा मार्फत आर्थिक सहयोग गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार गत बैशाख ८ गते लागेको आगलागीले घर पूर्ण रुपमा क्षति गरेपछि वडाध्यक्ष कार्की बुधबार पीडितहरुको घरमै पुगी सहयोग गरेका हुन् ।

माण्डवी गाउँपालिका २ गोलवाङका शिवराज खड्का, खुमान खड्का र पुकरुकका देवि घर्ति मगरलाई प्रति घर परिवार ५/५ हजार सहयोग गरेका छन् । साथै ४ र ५ नं वडाका ५ घर परिवारलाई पनि आर्थिक सहयोग गर्ने तयारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...