News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, विशेष, समाचार

नेकपा नेता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले टास्यो पक्राउपुर्जी

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी

राप्ती राजमार्गमा भएकाे दुर्घटनामा २२ काे मृत्यु, १५ घाइते ! यस्ताे छ पूरा विवरण

दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २२ जनाको मृत्यु भएको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै...बाँकी

गाैमुखीमा पहिराेले पुरिदा एक जना बेपत्ता

प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ४ साविककाे पुजा गाविस पातालेखर्क जाडगाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर...बाँकी

दुखद ख़बर – जिप दुर्घटना हुदा पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा दुर्घटना हुदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६...बाँकी

पिडितमाथि अाेली सरकारले गर्याे यस्ताे निर्मम दमन (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी...बाँकी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ ।...बाँकी

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने...बाँकी

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा...बाँकी

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण...बाँकी

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर...बाँकी

सिलवाललाई बोकेर विप्लवलाई पक्राउ गर्न खोज्दा निम्तिने भयानक परिणाम

खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही...बाँकी