सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ। सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए। वार्ताद्वारा समस्या...बाँकी
प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन्। जिल्ला अस्पतालमा उपचार पश्चात् रेफर गरिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।९थापा०को बाटोमै मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पताल...बाँकी
धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीमा रहेको गाई गोठमा आगोलागि हुदा एक जना १५ बर्षिय बालकको मुत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी हुँदा स्थानीय टिके बिकको छोरा हेमे...बाँकी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् । गृहमन्त्री बादलले सचिवालयमा...बाँकी
गाउँका सिंहदरबारका नाममा कहलिएका स्थानीय सरकारहरुले ‘आफन्तावाद’ मा लिप्त भएका गुनासा झेल्नु परिरहेको छ । बिकासे योजना होस् या त कर्मचारी नियुक्तीको विषयमा होस् आफ्ना आफन्त वा निकटस्थलाई प्राथमिकता दिने गरेका उदाहरण दाङका स्थानीय तहहरुमा...बाँकी
प्यूठानको नौ स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो । पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँ, बीचमा अग्ला–अग्ला चुचुरा र तल्लो भाग तिर समथर भू–भाग, साल, सिसौको...बाँकी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर पशुपतिनाथ मन्दिरको...बाँकी
आइतबार प्युठानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गको संयुक्त आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठानका व्यापार व्यावसायीहरुलाइ कर शिक्षा कार्यक्रममा पेसा व्यवसाय...बाँकी
इटहरी–४ का २१ वर्षीय कुशल खड्काले पाँच वर्षको संघर्षपछि यो साता वंशजको नागरिकता पाएका छन्। कुशलको नागरिकता बन्दा उनकी मावली हजुरआमा ८० वर्षीया दुर्गामाया कार्कीमा खुसीको सीमा छैन। भनिन्, ‘भगवान्ले मेरो प्रार्थना सुनिदिए।’ दुर्गामाया छोरीले...बाँकी
सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो ।...बाँकी
पाल्पामा बालुवाको ढिस्कोले पुरिएर शनिबार दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ । १३ वर्षीया...बाँकी
राष्ट्रिय जनमोर्चा निकट विध्यार्थी संगठन अखिल छैठौँका प्यूठान जिल्ला उपाध्यक्ष रमेस वि.क. अनेरास्ववियूमा प्रवेश गरेका छन्। छैठौको राष्ट्रिय परिषद सदस्य एवं प्रदेश सदस्य समेत रहेका वि.क. लामो समयदेखी राजमो निकट छैठौँमा क्रियासिल थिए। नेकपा(ओली समूह)...बाँकी