प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्यूठानको जिल्ला भेला सम्पन्न भएको छ। अनेरास्ववियू प्यूठानका संयोजक जाल ब. क्षेत्री अध्यक्षतामा भएको भेलामा अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य...बाँकी
प्यूठानमा ५ औँ निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार ५ औँ निर्वाचन दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुलाई निर्वाचन आचार संहिता बारे जानकारी गराइएको थियो।...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद...बाँकी
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् । अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा...बाँकी
सरकारले भिभिआइपीको सवारीका लागि भन्दै हेलिकोप्टर किन्ने निर्णय गरेको थियो। तर, सरकारले निकै आलोचना खेप्नु परेको थियो। भिभिआइपी सवारीका निम्ति त्यो हेलिकोप्टर प्रयोग गर्ने र प्रयोगमा नआँउदा दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी अवस्थामा रहेका महिलाको...बाँकी
काठमाडौं स् बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज)...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षे कार्यकालमा भएको कामको फेहरिस्त जनतालाई जानकारी गराउनु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री ओलीले कामको बिवरण जनतासमक्ष सार्वजनिक गर्नुभएको...बाँकी
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा...बाँकी
कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ। सल्लाहकार समितिको बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने...बाँकी
नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका...बाँकी
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।...बाँकी