News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ भिडियो, मनाेरञ्जन, माेडल

राकेश सोनीले हात पारे उत्कृष्ट्र संगीत संयोजकको अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको पहिलो म्यूजिक अवार्ड अन्र्तगत संगीत संयोजक ‐एरेन्जर) को उत्कृष्ट्र संगीत संयोजकको अवार्ड एरेन्जर राकेश सोनीले प्राप्त गर्नुभएको छ । चर्चित गायक भोजराज काफ्लेको औठी हिरा नामक लोकदोहोरी गीत मार्फत उहाँले...बाँकी

सञ्जना श्रेष्ठकाे “टलक्क टल्कियो सियो” सार्वजनिक हेर्नुहाेस् भिडियाे

सञ्जना श्रेष्ठ र रविन बरालकाे अावाजमा नयाँ गीत “टलक्क टल्कियो सियो” सार्वजिनक भएकाे छ । काेसिस क्षेत्रीकाे शब्द संगीतमा तयार पारिएकाे यस गीतकाे संगीत संयाेजन उदयराज पाैडेलले गर्नुभएकाे हाे भने गीतकाे ध्वनी सम्पादन श्यामश्‍वेत रसाइललीले...बाँकी

विष्णु माझीले १ पारिश्रमिक लाख लिएर गाएको गीत हेर्नुहोस् यस्तो छ

चर्चित लोकदोहोरी गायिका विष्णु माझी र भागिरथ चलाउनेको आवाजमा “जाउला बरिलै नामक मर्मस्पर्शी नया गीत सार्वजनिक भएको छ । भागरथ चलाउने को संगीत तथा सन्तोष बिसि र भिम लामाको शब्द सृजना रहेको गीतमा रूविना अधिकारी...बाँकी

सधैं एरेन्जमा व्यस्त रहने कृष्ण वि‍क “भान्जा” काे संगीतमा नयाँ गीत हेर्नुहाेस् भिडियाे सहित

गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको “गोधुली साझामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लाकप्रिय एवम् व्यस्त संगीत संयाेजक कृष्ण बि.क को संगीत का साथै अभिनय पनि रहेकाे छ भने साथमा गायक...बाँकी

प्रकाश सपुत र सुनिता दुलालकाे मुखैमा चिनी सार्वजनिक हेर्नुहाेस् भिडियाे सहित

नेपाली लाेक तथा दाेहाेरी गीत संगीतकाे गजतमा अाफ्नाे फरक पहिचान बनाउन सफल चर्चित गायक, सर्जक एवम् माेडल प्रकाश पसुतकाे फेरि अर्काे उत्कृष्ट्र प्रस्तुती बजारमा अाएकाे छ । लाेकप्रिय गायिका सुनिता दुलालकाे प्रस्तुतीमा रहेकाे “मुखैमा चिनी”...बाँकी

पशुपती भने यसो भन्छन् युट्युबबाट किन हट्यो ‘लुट्न सके लुट् कान्छा’ ?

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि...बाँकी

लाइभ दोहोरीकी रानी भनेर उपनाम पाएकी डिला विकको आवाजमा नयाँ गित हारिस जिन्दगी सार्वजनिक भएको छ । माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई निकै उत्कृष्ट रुपमा उतारेको छ । डिला विक र चेतन गोतामेको...बाँकी

पह शाह र आचल शर्मा दिलराजा दिलरानी बने हेर्नुहोस् भिडियो सहित

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्टताको कोणबाट सबै सामु परिचित नाम हो बि.बि. अनुरागी । जुन नाम नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको लागि नयाँ नाम भने अवस्य हैन । उहाँले नेपाली गीत संगीतको क्षेत्रमा संगीतकार...बाँकी

चर्चित गायक एवम् सर्जक ऋषि खड्काको संगीतमा नयाँ सशक्त प्रस्तुति

सप्तऋषी म्युजिक प्रालिको प्रस्तुतीमा अशोक सुनारको “बर पिपल” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द रमेश परियारले भरेका छन् ,त्यसैगरी लय सृजना ऋषी खड्काले गरेका छन् । लोक दोहोरी क्षेत्रका एक...बाँकी

सरलता र माैलिक सृजनाका खानी खेम सेञ्चुरीको अर्को कोसेली सार्वजनिक

विगत केही समय देखिनै नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका गायक एवम् सर्जक खेम सेञ्चुरीको नयाँ माैलिक गीत सार्वजनिक भएको छ । खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा लामपाते सुरती नामक गीत सार्वजनिक...बाँकी

सिर्जुको ‘ब्यान्ड बाजा’ भिडियो सहित हेर्नुहोस्

पछिल्लो समयकी लोकप्रिय गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्वयमको स्वर, शब्द, संगीत रहेको छ । आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक उक्त गीतमा अराज...बाँकी

गित गाउँदै बिरामी जाँच्छु : थर्ड रनरअप अस्मिता अधिकारी

तर, गायनमा औधि रुचि। उनले पेशाको रुपमा नर्सको काम गर्छिन। तर, गायन तर्फको रुचि कम छैन। विगतका विभिन्न प्रतियोगिता, लईभसो र आईडलहरुमा महिलाहरुको सहभागिता उच्च नै रहयो। महिलाका लागि गायनक्षेत्र त्यसमाथि पनि यौटा कर्मथलो हुदाहुदै...बाँकी