News Portal

रेडियो सुन्नुहोस्

प्रसाद लामिछानेको उत्कृस्ट लय तथा सब्द सिर्जनामा आयो मनै रुवाने वियोगान्त गीत हेर्नुहोस भिडियो सहित

सिखबर संवाददाता
११५२ पटक

लाइभ दोहोरीकी रानी भनेर उपनाम पाएकी डिला विकको आवाजमा नयाँ गित हारिस जिन्दगी सार्वजनिक भएको छ । माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई निकै उत्कृष्ट रुपमा उतारेको छ ।

डिला विक र चेतन गोतामेको आवाज रहेको सो गितमा लोकप्रिय सर्जक प्रसाद लामिछानेले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका हुन । गितको सम्पुर्ण पक्ष निकै प्रशंसनीय रहेको छ


सगुन शाही,कृष्ण पोख्रेल र प्रसाद लामिछानेको गितमा उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ । गितलाई एक्सन कट भने दुर्गा पौडेलको निर्देशन रहेको छ ।

गितलाई प्रसाद डिजिटलले बजार ब्यवस्थपान गरेको छ । हेर्नुहोस गितको पुरै म्युजिक भिडियो

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी