News Portal

रेडियो सुन्नुहोस्

राकेश सोनीले हात पारे उत्कृष्ट्र संगीत संयोजकको अवार्ड

गोविन्द विश्वकर्मा
१४०९ पटक

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको पहिलो म्यूजिक अवार्ड अन्र्तगत संगीत संयोजक ‐एरेन्जर) को उत्कृष्ट्र संगीत संयोजकको अवार्ड एरेन्जर राकेश सोनीले प्राप्त गर्नुभएको छ ।

चर्चित गायक भोजराज काफ्लेको औठी हिरा नामक लोकदोहोरी गीत मार्फत उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको हो । अवार्ड प्राप्त भएपछी हामी सँग कुराकानी गर्दै एरेन्जर सोनीले यस्तो खालका अवार्डले संगीत कर्ममा लागेको व्यक्तिहरुलाई थप हौसला र उर्जा प्राप्त हुने बताउनुभयो ।

सोनीले यस भन्दा अगाडी पनि विभिन्न म्यूजिक अवार्डहरु प्राप्त गरिसक्नु भएको छ । संगीत संयोजन तथा अभिनयमा विगत १ दशक देखि निरन्तर क्रियाशिल सोनीले एरेन्ज गर्नुभएका थुप्रै गीतहरु सांगितिक बजारमा चर्चाको शिखवरमा रहेका छन ।
उहाँले एरेन्ज गर्नुभएको गीतहरु जस्तै, एकादशी बजारमा, निधारैमा लेखेसी, आइएमी गर, बोतलको पान्ी, माछा तारेको, गोरकपुरको सलाई लगायत थुप्रै गीतहरुमा एरेन्ज गरिसक्नु भएको छ । अवार्ड प्राप्त गर्नुभएका सोनीलाई हाम्रो तर्फवाट पनि बधाई एवम् अझै प्रगतिको शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...