News Portal

रेडियो सुन्नुहोस्

सधैं एरेन्जमा व्यस्त रहने कृष्ण वि‍क “भान्जा” काे संगीतमा नयाँ गीत हेर्नुहाेस् भिडियाे सहित

सिखबर संवाददाताकाठमाण्डाैं
११७५ पटक
काठमाण्डाैं

गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको “गोधुली साझामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लाकप्रिय एवम् व्यस्त संगीत संयाेजक कृष्ण बि.क को संगीत का साथै अभिनय पनि रहेकाे छ भने साथमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयम्को साथ रहेकाे रहेको छ । गीतमा टंक तिमल्सिना को शब्द रहेकाे छ भने संगीत कृष्ण बि.क को रहेको छ ।

यस भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ । उक्त भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोलाई टंक तिमिल्सिनाको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन् टंक तिमल्सिना । उनले गायका गीतको भिडियोहरु करोडौंले युट्युवमा हेरेका छन् । हेर्नुहोस् भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...