News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

एमालेद्वारा राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

प्रमुख प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले...बाँकी

केन्द्रीय समिति बैठक बस्दै : एकीकृत समाजवादी 

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा...बाँकी

को–कोबाट संविधानमाथि प्रहार हुँदैछ ?

संविधान घोषणा भएको ६ वर्ष बित्यो । घोषणाकै बखत यो संविधानले आन्तरिक र बाह्य घात/प्रतिघात सहनुप¥यो । बाह्य दबाबको पर्वाह नगरी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एमाले र माओवादीहरूलाई साथमा लिएर अघि बढेकाले संविधानसभाबाट संविधान घोषणा...बाँकी

संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास :ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ’नेपाली समाजलाई स्थायीत्व र...बाँकी

शहीदको सपना जनताको आकांक्षा र भविष्यलाई संविधानले एकाकार गरेको छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन्। सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानको सफल...बाँकी

संविधानको विरोध गर्दै मधेसकेन्द्रित दलहरु

तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन्...बाँकी

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट खगुलाल गुरुङको निधन

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङ आइतवार बिहान ७ बजे लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछी उनी थप उपचारका लागि...बाँकी

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सञ्चालनमा

शुक्रबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । मिनभवनमा पार्टी कार्यालयको उदघाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् । उक्त भवन मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा...बाँकी

ओलीसँग भेटेपछि मन्त्री कार्कीले भने- बजेट कार्यान्वयनमा आउँछ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास...बाँकी

खर्च हिजो जसरी चल्या’थ्यो त्यसरी नै चल्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् । संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो...बाँकी

प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने...बाँकी

नीति भन्दा नेता केन्द्रित कांग्रेस महाधिवेसन

स्थापनाको हिसाबले नेपाली कांग्रेस नेपाली राजनीतिमा सवै भन्दा जेठो पार्टी हो । नेपाली कांग्रेस यतिबेला पार्टिको चौधौं महाअधिबेसनको प्रकृयामा अगाडि बढिरहेको छ । वार्ड, गाँउ/नगरपालिका, निर्वाचन क्षेत्र अधिवेशन हुँदै यही मंसिर ९ गते देखि १४...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...