मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्...बाँकी
भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भएको स्थानीय तह स्तरीय कार्यक्रममा स्थानीय तहमा हुने भ्रष्टाचार नियन्त्रणका अभ्यासहरु र सुशासन प्रवद्र्धनका विषयमा...बाँकी
नेकपा माओवादी केन्द्र ऐरावती गाउँपालिकाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । बिहिबार सम्पन्न अधिवेशनले ४५ सदस्यिय कमिटि निर्वाचित गरेको छ । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्काले देशको रुपान्तरण, सुशासन...बाँकी
नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सङ्घीयतापछिको उपलब्धि र अप्ठ्याराहरूबारे छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले...बाँकी
नेकपा(एमाले)प्यूठानले नेपाली कांग्रेस प्यूठानले शुक्रबार बेलुका निकालेको विज्ञप्तीको खण्डन गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गरेर एमालेबाट निर्वाचित प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापालाई विभिन्न आरोप लगाएपछि नेकपा एमालेले शनिबार विज्ञप्ती निकालेरै त्यसको खण्डन...बाँकी
प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा पुन: बासुदेव गिरी निर्वाचित भएका छन्। बिहिबार सम्पन्न आठौँ गिल्ला अधिवेशनले गिरीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि पनि चौतारीको अध्यक्ष थिए। अधिवेशनबाट जिल्ला उपाध्यक्षमा...बाँकी
माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा रहेका थिए । अन्तरक्रिया कार्यक्रममा...बाँकी
ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न अधिवेशनले बल बहादुर के.सी. अध्यक्ष रहेको ४५ सदस्यिय कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरु श्रीकुमार अधिकारी शर्मा , मुगा पुन,...बाँकी
गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्यन्द्र कुमार राम (चमार) को सुरक्षा सरकारले गर्ने प्रतिवद्धता जनाएका छन् । बिहिबार प्रतिनिधि सभाको बिशेष समय र सून्य समयमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले उनिहरुको जीवनलाई कुनैपनि...बाँकी
प्रमुख प्रतिपक्षि दलका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधनको कुरा सुनिन छाडेको बताएका छन् । प्रतिनिधिसभामा बिहिबार सम्बोधन गर्दै उनले भने–“लोडसेडिङ भएर हो कि किन हो आजभोली संविधान संसोधनको कुरा सुनिन छाडेको...बाँकी
सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...बाँकी
जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको...बाँकी