News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सामाजिक सचेतनामार्फत विचार निर्माण गरेर यो क्षेत्रबाट सामाजिक रूपान्तरण हुने उनले बताए । प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानको चौथो जिल्ला...बाँकी

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा...बाँकी

भित्रिकोट प्यूठान महोत्सवको अनुमति रद्द, आयोजक अन्योलमा

प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ । महोत्सव समापन हुनुभन्दा १ दिन अगावै मङ्गलवारदेखि लागु हुने गरी महोत्सवको अनुमति रद्द गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख...बाँकी

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान गरेको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको...बाँकी

अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा...बाँकी

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् । स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजनाहरूको छनोट गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति प्यूठानमा बिहीबार सातौँ जिल्ला सभाको...बाँकी

सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधान संशोधनको मुद्दा बहसमा आइरहेका बेला महामन्त्री सिंहले सङ्घीयता खारेजीका लागि संविधान संशोधन गर्नुपर्ने पक्षमा मसाल रहेको बताए ।...बाँकी

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका सम्मेलनको उद्धघाटन गरिएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिए। सबै पालिका वडा तहसम्मका पार्टीको सम्मेलन गर्ने गरि...बाँकी

रेडक्रसको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी प्यूठानमा

नेपाल रेडक्रस सोसाइटीको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी शुक्रबारदेखि पुण्यखोलामा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको समन्वय र नेपाल यु्वा रेडक्रस सर्कल, स्वर्गद्वारी बहुमुखी क्याम्पसको...बाँकी

प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध प्यूठानमा पनि हस्ताक्षर अभियान सञ्चालन

प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरुद्ध प्यूठानमा पनि हस्ताक्षेर अभियान चलाईएको छ । देशभर जारी हस्ताक्षर अभियान अन्तरगत जिल्लामा पनि अभियान सञ्चालन भएको हो । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका आठ राजनिकि...बाँकी

सोसल मिडियाबाट उदाएकाहरु त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन्: पाेख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम दुरुपयोगबाटै विस्थापित...बाँकी

एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने

नेकपा एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ । मंसिर २६ गतेबाट बैठक जारी छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय...बाँकी