सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...बाँकी
जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको...बाँकी
प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । प्यूठान नगरपालिकाको मेयर कोष र जिल्ला प्रशासन कार्यालय प्यूठानको सहकार्यमा जुम्रीकाँडा पुगेर ५० घरपरिवारलाई खाद्यान्नसहितको सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्यूठान...बाँकी
प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिकाको पहिलो अधिवेशन बिहिबार सरुमारानीमा सम्पन्न भएको छ । संगठनका केन्द्रिय सदस्य सलिम मियाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट शिशिर रायमाझी अध्यक्ष रहेको ११ सदस्यिय पालिका कमिटी गठन गरिएको छ । जसको...बाँकी
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए । ठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नसक्ने उनले बताए । पुस २१ देखि २३ सम्म बसेको...बाँकी
प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४ जुम्रिमा सम्पन्न भएको छ । प्यूठान अस्पताल विकास समितिको आयोजनामा बिहिबार भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर...बाँकी
राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न भएको अधिवेशनले मेग बहादुर रानाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिव मोहन...बाँकी
नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले अधिवेशनको समीक्षा, जिम्मेवारी बाँडफाँड,...बाँकी
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सामाजिक सचेतनामार्फत विचार निर्माण गरेर यो क्षेत्रबाट सामाजिक रूपान्तरण हुने उनले बताए । प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानको चौथो जिल्ला...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा...बाँकी
प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ । महोत्सव समापन हुनुभन्दा १ दिन अगावै मङ्गलवारदेखि लागु हुने गरी महोत्सवको अनुमति रद्द गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख...बाँकी
नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान गरेको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको...बाँकी