लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई शिक्षा दिएको बताएका छन्। माओवादीका ठुला ठुला नेताहरुलाई समेत पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्छ भन्ने लागेका बेला निर्वाचनको परिणामले...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गर्दैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओलिले सोमबार देखि शुक्रबारसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले...बाँकी
प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका पछिल्ला गतिबिधीहरुको विषयमा जानकारी दिन चौतारीले पत्रकार भेटघाट आयोजना गरेको हो। नेकपा एमालेको अहिले जिल्लाभर पालिका र बडा कमिटिहरुको अधिवेसन...बाँकी
नेकपा एमालेको नौबहिनी र मल्लरानी पालिका कमिटीका अधिवेशन शुक्रवार सम्पन्न भएका छन्। नौबहिनी गाउँपालिका कमिटिमा शेर बहादुर सेनको नेतृत्वमा ५९ सदस्यिय कमिटी निर्वाचित भएको छ। जसको उपाध्यक्ष भिम बहादुर घर्ती मगर, सचिव दलराज पुन मगर,...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋणसँग सम्बन्धित कुनै सम्झौता नहुने बताएका छन् । वीआरआईलाई लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् । सिंहदरबारमा पूर्वप्रधानमन्त्री र सरोकारवालासँगको छलफलमा प्रधानमन्त्रीले ऋणसँग सम्बन्धित कुनै सम्झौता नगर्ने जानकारी...बाँकी
नेकपा (एमाले) झिमरुक गाउँ कमिटिको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले पदम खड्काको नेतृत्वमा ६५ सदस्यीय समिति चयन भएको नेकपा एमाले प्यूठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले जानकारी दिईन् । कमिटीको...बाँकी
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै ओलीले विरोधीहरुले षड्यन्त्र गरेपनि समीकरण तलमाथि नहुने बताए ।...बाँकी
नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ । मङ्सिर ८ गतेदेखि १५ गतेसम्म नेकपा एमाले प्यूठानको पालिका अधिवेशन सम्पन्न गर्ने गरी मिति तय भएको नेकपा (एमाले) प्यूठानले जनाएको छ । प्यूठान जिल्लाका...बाँकी
प्यूठानको विकास पूर्वाधारका विषयमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले अर्थमन्त्री विष्णु पौडेलसंग छलफल गरेका छन्।...बाँकी
प्यूठान उपत्यकाको बजार क्षेत्रलाई खानेपानीको प्यास मेटाउने उद्देश्यले करोडौँ लागतमा निर्माण गरिएको बृहत् बिजुवार खानेपानी आयोजनाले स्थानीयको प्यास मेटाउन सकेको छैन । एसियाली विकास बैङ्क, नेपाल सरकार साना शहरी खानेपानी आयोजना र स्थानीय उपभोक्ताको ८...बाँकी
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार टेकराज भट्टराई सर्वसम्मत भएका छन् । नेकपा एमाले र नेपाली काँग्रेसका शाझा उम्मेद्वाराका रुपमा भट्टराईको एकल उम्मेद्वारी परेकाे हो । अरु दलले उम्मेदवारी नदिएपछि उनी सर्व सम्मत...बाँकी
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका छन् । ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस...बाँकी