आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। आजको बैठकले...बाँकी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । ‘मोटरसाइकलमा...बाँकी
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) प्युठान नगरपालिकाको प्रथम सम्मेलन मङ्गलवार जुम्रीमा सम्पन्न भएको छ । भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रेखा बस्याल,...बाँकी
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उत्रिएपछि ढालिएको बताएका छन् । लोकतान्त्रिक अभ्यासहरू र प्रचलन विपरीत पहिलो र दोस्रो दल रातारात मिल्नुमा विभिन्न काण्डहरूको छानबिन नै...बाँकी
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन माण्डवी गाउँपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिका भित्र रहेका कानुन विपरीत अतिक्रमण तथा प्रयोग भएका जग्गाहरूलाई फिर्ता ल्याउने निर्णय अनुरूप संरचना तथा आफ्ना सामग्री हटाउन बुधवार ३५...बाँकी
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले १५औँ जिल्ला अधिवेशन गर्दै छ । श्रावण २६ र २७ गते हुने जिल्ला अधिवेशनको तयारी जारी रहेको अनेरास्ववियू प्युठानका अध्यक्ष दिल बहादुर दशौदीले बताए । अधिवेशनका लागि सबै स्थानीय...बाँकी
एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रय रहेको भन्दै उनलाई एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त गरेको हो । उनी एमालेको मूल नेतृत्व (केपी शर्मा ओली) को...बाँकी
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । नेता लामाले मङ्गलवार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस हुने । उनलाई काँग्रेसका ३७ र एमालेका २७ गरी...बाँकी
अर्घाखाँचीको अर्घाका चेतनारायण आचार्यलाई एक दशकअघि क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग लागेर थला पार्यो । जीवनप्रति निराशामा गएका आचार्य पुनः फर्केर राजनीतिमा आउने धेरैलाई विश्वास थिएन । नेपाल र भारतका नाम चलेका अस्पतालमा लाखौँ खर्चेर ठिक...बाँकी
नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनीमा कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्षको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको श्रोतले बताएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत...बाँकी