सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक...बाँकी
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की स्थित प्रहरी हिरासतमा राखिएको छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय पुर्याईएको...बाँकी
मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन २५ दल दर्ता भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको छ...बाँकी
नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । सम्मेलनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सिको अध्यक्षतामा भएको कार्यक्रमको...बाँकी
गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको विषयलाई मात्र लिएर सरकारले केही गरेन भन्नु न्यायोचित नहुने उनको भनाई छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ । बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा...बाँकी
गृह मन्त्रालयले बाढि पहिरोबाट प्रभावित काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको...बाँकी
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य धनेश्वर पोख्रेलले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबिच तत्काल एकता नहुने बताएका छन् । उक्त पार्टीको जिल्ला सङ्गठन समिति प्युठानले आयोजना गरेको...बाँकी
एमाले नेता दीपेन्द्र केसी ले पार्टी परिवर्तन गरी काँग्रेस प्रवेश गरेका छन् । विगत ४ वर्षयता केसीको यो चौथो पटकको पार्टी परिवर्तन हो । २०७७ फागुन २३ गते तत्कालीन नेकपालाई विघटन गरेर सर्वोच्चले एमाले र...बाँकी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । तर साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा...बाँकी
नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि...बाँकी
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित दुइ देशका प्रधानमन्त्रीको...बाँकी