‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीचको आरोप-प्रत्यारोपका कारण प्रतिनिधीसभा बैठक स्थगित भएको र सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको विषयमा पक्ष–विपक्षको बहस चलिरहेकै बेला प्रमुख ३ दलका शीर्ष नेताबिच भेट भएको छ ।...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए । कुर्मीमाथि सरिर बन्धक, अपहरण, ठगि जस्ता आरोप छन्...बाँकी
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार बिहान बसेको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । उपसभामुख रानामगरले राष्ट्रसंघको...बाँकी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । उपत्यकाको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा धनराजकी पत्नि...बाँकी
नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ । असार ३१ गते गठन भएको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई सो मन्त्रालयसँग सम्बन्धित विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र...बाँकी
सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको...बाँकी
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने देउवाले शाहका गतिविधि अराजक अराजनीतिक र असहिष्णु भएको बताएका छन् । मंगलवार बिहान बुढानीलकण्ठ पुगेका...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बन्दै गएको बताएको छन् । बर्दिया राष्ट्रिय निकुञ्जले बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ वन्यजन्तु संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गदै आचार्यले यो जिल्ला...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार बैठकमा यही...बाँकी
नेकपा एमालेले गण्डकी सरकारमा मन्त्री हुने ४ जनाको टुंगो लगाएको छ । एमालेबाट बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ । आजै...बाँकी