News Portal

रेडियो सुन्नुहोस्

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा प्युठानका शर्मा निर्वाचित

झुलेनी नेटवर्क२०८१ भदौ २९
४८७ पटक
२०८१ भदौ २९

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश अध्यक्षमा प्युठानका पुष्कर शर्मा निर्वाचित भएका छन् ।

शुक्रवार दाङको घोराहीमा सम्पन्न अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

जसको उपाध्यक्ष गिरबहादुर महरा, प्रतीक अधिकारी, कपिल चापागाईँ, मिना डाँगी, सपना पौडेल, रमेश पाण्डे र मदन घर्ती निर्वाचित भएका छन् ।

त्यस्तै प्रमुख सचिव महेश बस्नेत, सचिव ललित बहादुर विष्ट, जयकुमार श्रेष्ठ र सन्ध्या पाण्डे कोषाध्यक्षमा मदन रावल निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...