News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, राजनीति

ओलीको निर्देशनपछि एमालेले लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सार्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनीमा कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्षको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा...बाँकी

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा, सरकारमा दाबी गर्ने एमालेको तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको श्रोतले बताएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत...बाँकी

कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे बस्नेछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको उक्त पार्टीले जनाएको छ । दलको बैठकमा सरकार, संसद...बाँकी

आगामी निर्वाचनमा माओवादीसंग दुवै दलले गठबन्धन नगर्ने  सर्तमा नयाँ गठबन्धन बन्यो: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको बताएका छन् । कतारको दोहामा भएको एक कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् । पोखरेलले...बाँकी

तत्कालै विश्वासकाे मत लिने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै विश्वासको मत लिने तयारी थालेका छन् । एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिनेगरी तयारी थालिएको हो । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको...बाँकी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीहरूको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको शपथ गराएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ भएको हो ।प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई...बाँकी

प्रचण्डले पाएनन् विश्वासको मत

१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन् । बहुमतका लागि प्रचण्डलाई १३८ जना सांसदको साथ आवश्यक थियो तर...बाँकी

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक...बाँकी

एमाले अर्घाखाँचीको अधिवेशन भोलि

नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि शनिबार देखी सुरु हुँदै छ । अधिवेशन सन्धिखर्कको संगम फुटल्याण्डमा हुने एमाले अर्घाखाँचीले जनाएको छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र...बाँकी

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुन विष्ट निर्वाचित

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुरानै अनुहार दोहोरिएको छ । २१ गते सोमबार हुने अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रिया मंगलबार सरेको थियो । भोटको आधारमा अध्यक्ष पदमा पुरानै अध्यक्ष बिजय बिराज विष्ट दोहोरिएका हुन् ।...बाँकी

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले नगरभित्रका १० वटै वडामा भेला तथा बैठक आगामी जेष्ठ १० गतेभित्र सक्ने निर्णय...बाँकी

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका काममा फड्को मार्न सकिने बताएका छन् । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानको ११ औं बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका...बाँकी