१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन् । बहुमतका लागि प्रचण्डलाई १३८ जना सांसदको साथ आवश्यक थियो तर...बाँकी
माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक...बाँकी
नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि शनिबार देखी सुरु हुँदै छ । अधिवेशन सन्धिखर्कको संगम फुटल्याण्डमा हुने एमाले अर्घाखाँचीले जनाएको छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र...बाँकी
नेकपा एमाले प्यूठानको अध्यक्षमा पुरानै अनुहार दोहोरिएको छ । २१ गते सोमबार हुने अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रिया मंगलबार सरेको थियो । भोटको आधारमा अध्यक्ष पदमा पुरानै अध्यक्ष बिजय बिराज विष्ट दोहोरिएका हुन् ।...बाँकी
नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले नगरभित्रका १० वटै वडामा भेला तथा बैठक आगामी जेष्ठ १० गतेभित्र सक्ने निर्णय...बाँकी
प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका काममा फड्को मार्न सकिने बताएका छन् । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानको ११ औं बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका...बाँकी
नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो। पूर्वराष्ट्रपति भण्डारीलाई...बाँकी
नेकपा एमालेकी विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । बुधबार भएको राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले,...बाँकी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेता महराले...बाँकी
नेकपा एकिकृत समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन नहुने बताएका छन् । विहीबार एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी प्यूठानले आयोजना गरेको पार्टी कमिटी बैठकलाई सम्बोधन गर्दै सासंद चौधरीले...बाँकी
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो...बाँकी
नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका सबै वडामा आज परीक्षा संचालन भईरहेको जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए । जिल्लामा ५ हजार २ सय...बाँकी