News Portal

रेडियो सुन्नुहोस्

एमालेले संगठित सदस्यको परीक्षा लिदै

झुलेनी नेटवर्क२०८० चैत्र ५
१२३ पटक
२०८० चैत्र ५

नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका सबै वडामा आज परीक्षा संचालन भईरहेको जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए ।

जिल्लामा ५ हजार २ सय ७५ जना संगठित सदस्य रहेको र सबै सदस्यले परीक्षा दिने अध्यक्ष बिष्टले बताए। उनका अनुसार परीक्षा आधारभुत तहको हुनेछ । परीक्षा संचालनका लागि जिल्ला कमिटीबाट वडा वडामा सहजकर्ता परिचालन गरिएको छ । यो परीक्षा लुम्बिनी प्रदेशका सबै जिल्लामा आज एकसाथ हुँदैछ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...