News Portal

रेडियो सुन्नुहोस्

प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध प्यूठानमा पनि हस्ताक्षर अभियान सञ्चालन

झुलेनी नेटवर्क२०८१ पौष ५
५८६ पटक
२०८१ पौष ५

प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरुद्ध प्यूठानमा पनि हस्ताक्षेर अभियान चलाईएको छ ।

देशभर जारी हस्ताक्षर अभियान अन्तरगत जिल्लामा पनि अभियान सञ्चालन भएको हो । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका आठ राजनिकि दलहरुले जिल्लामा हस्ताक्षर संकलन शुरु गरेका हुन् ।

शुक्रबार बिजुवार स्थित मित्रमणी चोकबाट संयुक्त रुपमा अपिल गर्दै हस्ताक्षर अभियानको शुरुवात गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्रीको अध्यक्षतामा बैठक बसी जिल्लाका नौवटै पालिकामा संयुक्त हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिएको खत्री बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...