News Portal

रेडियो सुन्नुहोस्

‘नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य’ विषयक अन्तरक्रिया विजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन ४
९६० पटक
२०८१ फागुन ४

नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सङ्घीयतापछिको उपलब्धि र अप्ठ्याराहरूबारे छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले कार्यक्रमको विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा बोल्ने धेरै वक्ताहरूले सङ्घीयता खर्चिलो प्रणाली रहेको विचार राखेका छन् । कार्यक्रममा स्वर्गद्वारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन गिरी, प्यूठान नगरपालिकाका पूर्व नगरप्रमुख अर्जुन कुमार कक्षपती, कपा एकीकृत समाजवादी प्यूठानका अध्यक्ष भोज विक्रम बुढामगर, प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का, नेकपा मालेका सचिव तिलविक्रम केसी, नेकपा क्रान्तिकारीका सचिव टीकाराम पौडेल लगायतले आफ्नो विचार राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...