News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्यूठानमा एमाले फुटको असर सामान्य

एमाले नेता माधव नेपालले एमाले फूटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछि प्यूठानमा एमालेको फुटको असर सामान्य देखिएको छ । २०१ सदस्य जिल्ला कमिटि मध्ये ३ जना बाहेक सबै एमालेमै खुलेका छन् । जनवर्गिय संघ...बाँकी

प्रदेश १ काे मुख्यमन्त्रीमा भीम आचार्य

बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य।बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।...बाँकी

झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एक ठाउँमा उभिने भएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै राजनीतिक रूपमा पुस ५ पछि नै...बाँकी

नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिह्नसहित तयार

काठमाडौँ — पाँच महिना लामो एकता प्रयास असफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४...बाँकी

एमाले विभाजनमा माधव नेपाललाई वामदेव गौतमको साथ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् । हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने...बाँकी

सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ। एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही...बाँकी

प्यूठान कांग्रेस कार्यकर्ताको बुटवलमा छलफल

प्यूठान । नेपाली कांगेस झिमरुक गाउॅपालिका प्यूठानका क्रियासिल सदस्य तथा सक्रिय कार्यकर्ताहरुको शनिबार बुटवलमा चियापन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपाली कांग्रस प्यूठानको आसन्न महाधिवेसन तथा झिमरुक गाउॅपालिकाको बिकास निर्माणको बिषयमा छलफल गरेको कार्यक्रममा...बाँकी

एसएसवीद्वारा नागरिक हत्याको विरोधमा नेकपाको विरोधसभा

भारतिय सिमा सुरक्षा वल एस एस वी ले नेपाली नागरिकको हत्या (दार्चुलाको तुईन चुडाएको घटना)को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध कार्यक्रम गरेको छ। देशव्यापी कार्यक्रम अन्तरगत प्यूठान जिल्लाको मित्रमणी चोकमा पनि विरोध कार्यक्रम...बाँकी

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन

लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी

जसपाकाे आधिकारिकता उपेन्द्रलाइ, अप्ठ्यारोमा ठाकुर-महतो

श्रावण ११, २०७८/ काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको...बाँकी

संसद विघठन वारे विप्लवको धारणा सार्वजनिक (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना...बाँकी

सफल हुने सुत्र मेहनत हो, काम सांच्ने हैन गरिहाल्नु पर्छ ः खनाल

सुर्यचन्द्र खनाल बस्तुगत सदस्य उद्योग वाणिज्य संघ, प्यूठानतपाईको परिचय भनिदिनुस न ? मेरो नाम सुर्यचन्द्र खनाल हो मेरो घर पहिले कपिलबस्तुमा हो व्यपारको शिसिलामा म प्यूठान आए र अहिले प्यूठान नगरपालिका ४ विजुवारमा बस्तै आएको...बाँकी