News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, शिक्षा, समाचार

मल्लरानीद्वारा गरिब विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मल्लरानी गाउँपालिकाले विपन्न, असहाय तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्रका २३ विद्यालयका २ सय विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामग्री उपलब्ध गराएको मल्लरानी गाउँपालिका अध्यक्ष...बाँकी

ऐरावतीमा चट्याङ लागेर २ जनाको मृत्यू

प्यूठानको ऐरावतीमा चट्याङ लागेर २ जनाको मृत्यू भएको छ । ऐरावती गाउँपालिका ६ बिजुलीकोटका ७ वर्षीय बालक रोमन परियार र १२ वर्षीय किरण परियारको सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको प्यूठान अस्पताल...बाँकी

स्थानिय उत्पादनलाई प्रोत्साहन दिन आचार्यको जोड

उद्यम विकास विज्ञ ईश्वरा आचार्यले स्थानिय उत्पादनलाई वृद्धि गर्दै प्रोत्साहन दिनुपर्ने बताएकी छन । जिल्लामा विगत १५ वर्ष भन्दा अगाडी देखी उद्यम विकासका क्षेत्रमा तालिम तथा प्रशिक्षण दिँदै आएकि आचार्यले घरेलु तथा साना उद्योग कार्यालय...बाँकी

आर्थिक अभावले सुनारको उपचारमा समस्या : परिवारबाट सहयोगको याचना

आर्थिक अभावले झिमरुक गाउँपालिका १ सौतामारेका १७ वर्षिय बिमल सुनारको उपचारमा समस्या परेको छ । सुनार असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी अहिले भारतको हरियाणामा चुडामणि मल्टीस्पेशलिटी...बाँकी

वडाध्यक्ष पोख्रेलद्वारा आमाको सम्झनामा विद्यालयमा कोष स्थापना

  झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका  छन । स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको...बाँकी

प्यूठान उद्योग वाणिज्य संघद्धारा ३२ औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

प्यूठान उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा प्यूठान अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवसको अवसर पारेर प्यूठान अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण तथा झिमरुक र गौमुखी...बाँकी

सरुमारानीमा किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो । किशोरीहरुलाई महिनावारी...बाँकी

बिजुवारको व्याडमिन्टन कभडहल अलपत्र

प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै निर्माणाधिन ब्याडमिन्टन कभडहल अलपत्र परेको छ । एक वर्ष पहिले संघीय सरकारबाट प्यूठान नगरपालिका मार्फत २० लाख रुपैयाँ आएर निर्माण थालिएको कभडहल अलपत्र परेको हो । कभडहल निर्माण गर्न...बाँकी

कस्तो बनाउँदै छन् प्यूठानका स्थानीय तहहरुले बजेट ?

जिल्लाको सबैभन्दा बढी दुर्गम क्षेत्र मानिने गौंमुखी गाउँपालिकाले यस वर्ष पालिकाभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज पालिकाले खरिद गरिदिने नीति पारित गर्दै छ । यसले किसानलाई कृषि उपज उत्पादन गरेमा बजारको समस्या सहज हुने छ...बाँकी

विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका घाइते

प्युठानको मरन्ठानामा विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका निरुता गिरि घाईते भएकी छिन । बुधबार दिउँसो १ बजे खाजा खाने समयमा बाल विद्या माध्यमिक विद्यालयको छतबाट लडेर झिमरुक गाउपालिका ६ तोरबाङकी बालिका घाईते भएकी हुन्...बाँकी

मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत भैरहेको छ ,अन्य पालिकाको कहिले ?

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छ । जिल्लाको सरुमारामनी गाउँपालिकाले पनि असार १० गते आफ्ना निती,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जनाएको छ । यता गौमुखी गाउँपालिका पनि निती ,कार्यक्रम...बाँकी

स्वर्गद्वारी दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता

प्युठानको स्वगद्वारी मन्दिर दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् । लु २ ख २७१६ नम्बरको फोर्स गाडिबाट घर फर्किँदै गरेका दुई भारतीय नागरिक कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा...बाँकी