News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीद्वारा गरिब विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

झुलेनी नेटवर्क२०७९ असार,२१ प्यूठान
१०३५ पटक
२०७९ असार,२१ प्यूठान

मल्लरानी गाउँपालिकाले विपन्न, असहाय तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्रका २३ विद्यालयका २ सय विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामग्री उपलब्ध गराएको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।

गाउँपालिकाले केही दिनअघि मात्र सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को निती, कार्यक्रम तथा बजेट अनुसार शिक्षालाई पहिलाे प्राथमिकतामा राखेको छ ।
यस्तै कक्षा १ देखी १० सम्म पूर्ण निशुल्क शिक्षा गराउने गरि निती तथा कार्यक्रम र बजेट विनियोजन गरेको पालिका अध्यक्ष खड्काले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...