News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, हाम्रो नजर

हाम्रो नजर : मुरि भित्रिन्थ्यो फापर : मानो फल्दैन अचेल

फापर खेती परम्परागत बाली अन्तर्गत पर्छ । यो मौसम लहलह फापर फुल्ने बेला हो । फापरबाट ढिडो, रोटि, फरौंला लगायतका स्वादिष्ट परिकार बनाइन्छ । पहिले पहिले मुरी फल्ने फापर अहिले मानो पनि फल्दैन । आधुनिकतासँगै...बाँकी

बिप्लब माओवादीको नेपाल बन्द : सुनसान बजार, यातायात प्रभावित

नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज प्यूठान जिल्लाका बजार बिहानै देखि सुनसान छन । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् । बजारमा अत्यावस्यक मोटरसाइकल फाट्ट फुट्ट चलेपनि...बाँकी

मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी...बाँकी

चुनावमा कसैसँग गठबन्धन गर्ने सहमति भएको छैन : प्रधानमन्त्री देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति...बाँकी

मल्लरानीमा जिप दुर्घटनामा चालकको मृत्यु

मल्लरानी गाउँपालिका ३ बुकेनीमा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार बिहान भएको दुर्घटनामा चालक वर्ष २९ को गोरख पुनको ज्यान गएको हो । बुकेनीबाट खलंगातर्फ आउँदै गरेको रा १ ज १९९२...बाँकी

पाँच प्रदेशका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य : के हो इम्बोस्ड नं भनेको ?

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । त्यस्तै, १ फागुन ०७८ देखि...बाँकी

देखिन छाडे झिमरुक फाँटमा हल गोरु

हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ ।...बाँकी

रोल्पामा जीप दुर्घटना : चालक सहित ३ को मृत्यु, ३ घाइते

रोल्पामा आइतवार बिहान जीप दुर्घटना हुदा चालक सहित ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा हुनेमा दुई पुरुष र एक महिला रहेका छन। आज बिहान करिव ११ बजे पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

यि हुन् प्युठान सहित लुम्बिनी प्रदेशमा चुनिएका महाधिवेशन प्रतिनिधिहरु

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवलपरासी पश्चिम र रुपन्देहीबाहेक अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । रुपन्देहीको...बाँकी

रूबिना क्षेत्रीको कप्तानीमा नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी–२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ । नेपालले कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ...बाँकी

संयमित हुन प्रहरीले अपिल: अन्यथा बल प्रयोग गर्ने चेतावनी

सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन...बाँकी

आइतबार पनि प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरुको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले...बाँकी