News Portal

रेडियो सुन्नुहोस्

पिक अप जिप दुर्घटनामा २ जना घाइते

झुलेनी पोष्ट
७४९ पटक

मंगलबार बिहान नौबहिनी गाउपालिका ८ लुप्लुङ्गमा भएको जिप दुर्घटनामा २ जना घाईते भएका छन । भे १ च १३४१ नम्बरको पिक जिप दुर्घटनामा परि दाङ तुल्सिपुरका वर्ष ३८ का कृष्ण स्वर्णकार, भारतको रक्सोल घर बताउने आशिक वर्ष २५ का आलम घाइते भएको इलाका प्रहरी कार्यालय लुङ बहानेले जनाएको छ ।

उनीहरु दाङ तुल्सिपुर देखि सिरक डसना बेच्नको लागि प्यूठान आएका थिए । घाइतेलाई उपाचारको लागि प्यूठान अस्पताल ल्याइएको छ । जिप सडक देखी करिब २ सय मिटर तल खसेको प्रत्यक्षदर्शिले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...