News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित

जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्। आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ। नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप...बाँकी

नेकपाका पाँच नेता प्रहरीले बेपत्ता पारेको खुलासा, सार्वजनिक गर्न मानव अधिकार आयोगको विज्ञप्ति

काठमाडौँ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँच नेतालाई बेपत्ता परेको खुलासा भएको छ । राष्ट्रिय मानव अधिकार अयोगकी प्रबक्ता मोहना अन्सारीले सोमबार विज्ञप्ति जारी गरेर नेकपाका नेताहरु सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई...बाँकी

विप्लवसँग एकता गरेर जनसरकार स्थापना गर्छौंः वैद्य

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत...बाँकी

सरकारी तलब खाएर नीजि विद्यालय खोल्नेलाई कारवाही: क्रान्तिकारी

काठमाडौं । अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारको लागि विभिन्‍न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान...बाँकी

बालकृष्णको रिहाईको माग गर्दै मंगलबार नेकपाको प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै प्रर्दशन गर्ने भएको छ । जनयुद्धकालिन मुद्दामा माओवादी नेता ढुंगेललाई फसाईएको भन्दै नेकपाले विरोध गर्दै आएको छ । नेकपाका जनवर्गीय संगठनहरुले विरोध प्रर्दशन गर्न लागेका...बाँकी

मुख्यमन्त्री शाहीले ६४ वर्षका बृद्धमाथि गरे यस्तो अपमान

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका...बाँकी

नरिवलको पानीले मुख धुदाका फाईदा

गर्मी महिना छिटो र छरितो कपडा लुगा लगाउनेका लागि फाईदै भएतापनी खाना नरुच्ने , घामले पोल्ने , छाला सम्बन्धी कैयौ रोघ लाग्ने हुनाले धेरैलाई मन नपर्न सक्छ । गर्मिमा यदी हामीले नरिवलको पानीले मुख धोएमा...बाँकी

क्यान्सरवाट वच्न सन्तुलित आहारका १३ टिप्स

काठमाडौं- विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ। जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ। खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान...बाँकी

पुस्ता हुर्र्कियो तर, लुंग्रिमाडीको नहरमा पानि आएन

लामो समयदेखि निर्माणधिन लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहँुदा करिव ८ सय हेक्टर जमिन सिंचाई बिहिन बनेको छ । निर्माण शुरु भएको २९ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न नहुँदा स्थानीय कृषक चिन्तित बनेका छन् ।...बाँकी

पदमार्ग निमार्णले गौमुखी क्षेत्रका पर्यटकिय स्थलहरु जोडिदै

जिल्लाको उत्तरी क्षेत्रमा गौमुखी पदमार्ग निमार्ण थालीएसंगैै त्यस क्षेत्रको ग्रामिण पर्यटनमा विस्तार भएको छ। । जिल्लाको गौमुखि क्षेत्रमा पदमार्ग मार्फत सबै महत्वपूर्ण स्थलहरु जोडिन थालेपछि आफुहरुको जिवनस्तरमा परिवर्तन आउने अपेक्षासहित स्थानीयहरु हर्षित बनेका छन् ।...बाँकी

लगानीको अभावले सामुदायिक घरबास कार्यक्रम प्रभावकारी भएन

घरवास कार्यक्रम (होम स्टेहरु) लगानीको अभावमा सुनसान बन्दै गएका छन् । जिल्लाका केही पर्यटकिय क्षेत्रहरु धनवाङ, ओखरकोट, दिहाल्नामा रहेका होम स्टे तथा गौमुखी क्षेत्रमा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘होम...बाँकी

दुर्गमका महिलाहरु अल्लोमा आकर्षित

स्थानीय स्तरमा अल्लो सहज रुपले पाइने भएपछि स्याउलीवाङका महिलाहरु अल्लोको कपडा बुन्न ब्यस्त भएका छन् । अल्लोबाट बनेका कपडा, झोला र सामाग्री लैजान स्याउलीवाङमा आउने पाहुँनाहरु खुशी हुने, जिल्ला तथा जिल्ला बाहिर देश, विदेशमा पनि...बाँकी