News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

मल्लरानी गाउँपालीकाको डिजिटल प्रोफाईल निर्माण सुरु

गाउँपालीका भित्रको वस्तुस्थिती सहित सम्पुर्ण विवरण समावेश गरेर मल्लरानी गाउँपालीकाले गाउँपालीकाको डिजिटल प्रोफाईल तयार गर्न थालेको छ। व्यक्तिगत तथा संस्थागत विवरण सहित सम्पुर्ण सुचनाहरु समावेश गरेर डिजिटल प्रोफाईल तयार गर्न थालिएको गाउँपालीकाका अध्यक्ष अमरध्वज रानाले...बाँकी

प्यूठान महाेत्सवमा कमला घिमिरेको प्रस्तुती

प्यूठान, गत फागुन ८ बाट संचालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सवमा वाल गाइका कमाला घिमिरेको प्रस्तुती हेर्न विहिवार दर्शकको ओइरो लागेको छ । सानै उमेरमा दोहोरी गाएर प्रख्यात घिमिरे महोत्सवमा दर्शकको ध्यान केन्दीत गरेकी थिइन...बाँकी

महोत्सवको म्याद थपमा नेविसंघ प्यूठानको ध्यानअाकर्षण

प्यूठान , म्याद थपको विषयलाई लिएर नेपाल विद्यार्थी संघ प्यूठानले विद्याथीर्थिहरुको परिक्षा नजिकीदै गर्दा महोत्सको म्याद थप गर्नु विद्यार्थीको खेलवाड गरेको भन्दै महोत्सव निर्धारीत समयमै सक्नु पर्ने विज्ञप्ती मार्फत आयोजकलाई ध्यानआकर्षण गराएको छ । महोत्सव...बाँकी

स्वर्गद्वारी प्यूठान महोत्सव: मौसमका कारण २ दिन स्थगित, ४ दिन थप(विज्ञप्तिसहित)

मौसमले साथ नदिएपछी स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २ दिनका लागि स्थगित गरिएको छ। प्रतिकुल मौसमका कारण फागुन ८ गतेदेखी सञ्चालन भैरहेको महोत्सव फागुन १३ र १४ गतेका लागि स्थगित गरिएको हो। प्रतिकुल मौसमका कारण स्थगित...बाँकी

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियोसहित)

गत मंसिर ७ गते आगोलागीका कारण घर र गोठ जलेर घरवारविहिन भएका प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पुर्णागाउँ निवासी मति खड्काको परिवारलाई भारतमा रहेका नेपालीले पठाएको राहत दिईएको छ । नेपाली जनसेवा समाज तामिलनाडु चेन्नैले भारतमा...बाँकी

प्यूठान महोत्सवमा विद्यार्थीको लागि २५ प्रतिशत छुट

प्यूठान, स्वर्गद्धारी प्यूठान चौथो महोत्सवमा विद्यार्थीकालागि २५प्रतिशत छुटको व्यवस्था गरीएको छ। नेवि संघ प्युठानको पहलमा २५प्रतिशत छुटको व्यवस्था गरीएको नेवीसघ ंप्यूठानका अध्यक्ष एनपीमगरले जानकारी दिनु भयो । आयोजक समितीका महासचीव कृष्ण भक्त गिरी नेविसंघ प्यूठानका...बाँकी

प्यूठान महोत्वसवको तयारी तिव्र

प्युठान,स्वर्गद्वारी प्युठान चाैथाे महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानको आयोजनामा उद्योग वयपार र कलाको विकास गरौ संकृतीको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौ भन्ने मुलनाराका साथ हुन गैरेको...बाँकी

प्राज्ञिक विद्यार्थीको राष्टका लागि एक संकल्प कार्यक्रम प्यूठानमा पनि

प्राज्ञिक विद्यार्थी परिष्दको एक संकल्प राष्ट्रका लागि अभियान अन्तरगत मंगलवार प्यूठाका विभिन्न विद्यालयमा संकल्प गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव विष्णु पंगेनीको नेतृत्वमा कार्यक्रम भएको हो । प्यूठानको कालिका आवासिय मावि ,पव्लीक...बाँकी

फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

प्युठान ,फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथि फलफुल तथा तरकारि ब्यबसायि संघका केन्द्रीय अध्यक्ष खोम प्रसाद घिमिरेले स्थानीय उत्पादनलाई बढी प्राथमिकतादिनु पर्ने बताउनु भएको...बाँकी

नरीकोटको वालसुधार निमावीमा अक्षकोष स्थापना

प्युठान,गौमुखि गाउँपालिका ७ नारीकोटमा रहेको श्री वालसुधार निमावीमा पहिलो पटक अक्षकोष स्थापना गरिएको छ । गौमुखी गाउपालिका नारीकोट निवासी शिक्षा प्रेमी एवम समाज सेवी ९० वर्षे वृद्ध सेरबहादुर पुरी १ लाख ५० हजार सोहि गाउँ...बाँकी

२४ हजार वढि वालवालिकालाई दादुरा-रुवेला खोप लगाईदै

दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी

ग्राहक सदस्यको क्षमता अभिवृद्धि गर्दै डिप्रोक्स

प्यूठान,ग्राहक सदस्यका लागि एक दिने क्षमता अभिवृद्धी कार्यक्रम अन्तरगत कुखुरा पालन सम्वन्धी लालिम सम्पन्न भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडको आयोजनामा जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्र वैंक बार्ट घ’ वर्गमा...बाँकी