News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

आजको राशिफल : २०८१ श्रावण २६ शनिवार

मेष आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । वृष जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ ।...बाँकी

सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने अल्टिमेटम

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन माण्डवी गाउँपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिका भित्र रहेका कानुन विपरीत अतिक्रमण तथा प्रयोग भएका जग्गाहरूलाई फिर्ता ल्याउने निर्णय अनुरूप संरचना तथा आफ्ना सामग्री हटाउन बुधवार ३५...बाँकी

लायन्स भित्रिकोटले गर्यो सहिद पार्क सरसफाई

लायन्स क्लब अफ भित्रिकोट प्यूठानले सहिद पार्क परिसरमा सरसफाई गरेको छ । ५३ औं नेपाल लायन्स ‘डे’ को अवसरमा शुक्रबार विहान लायन्स भित्रिकोटका सदस्यहरुले प्यूठान नगरपालिका ७ पुण्यखोलमा रहेको सहिद पार्क वरीपरी सरसफाई गरेका हुन...बाँकी

प्युठानमा प्रभु बैङ्कको शाखा उद्घाटन

प्रभु बैङ्क लिमिटेडको शाखा प्यूठानको प्यूठान नगरपालिका ४ जुम्रीमा पनि स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी

आज श्रावण शुक्ल पञ्चमी, नाग पूजा गरिँदै

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ...बाँकी

आजको राशिफल : २०८१ श्रावण २५ शुक्रवार

मेष आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वृष आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा...बाँकी

शिक्षामा लगानी: ठुलो खर्च, कमजोर नतिजा

जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ...बाँकी

आजको राशिफल: २०८१ श्रावण २४ बिहिवार

मेष विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ । वृष मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ ।...बाँकी

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।...बाँकी

आजको राशिफल : २०८१ श्रावण २३ बुधवार

मेष आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला । वृष आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था...बाँकी

अनेरास्ववियू प्युठानले २६ र २७ गते १५ औँ जिल्ला अधिवेशन गर्दै

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले १५औँ जिल्ला अधिवेशन गर्दै छ । श्रावण २६ र २७ गते हुने जिल्ला अधिवेशनको तयारी जारी रहेको अनेरास्ववियू प्युठानका अध्यक्ष दिल बहादुर दशौदीले बताए । अधिवेशनका लागि सबै स्थानीय...बाँकी

२१ औँ जिल्ला सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) प्युठानले २१ औँ जिल्ला सम्मेलनको तयारी थालेको छ । भदौ १ गते हुने जिल्ला सम्मेलन पूर्व ९ वटै स्थानीय तहमा पालिका सम्मेलनहरू सम्पन्न गरिएको जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले...बाँकी