प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले...बाँकी
लायन्स क्लब अफ प्यूठानले रक्तदान कार्यक्रम गरेको छ । ५९औं रक्तसञ्चार दिवसको अवसर पारेर शनिबार विहान रक्तसञ्चार केन्द्र विजुवारमा “रक्तदान जीवनदा” भन्ने नारासहित एक कार्यक्रमका विच रक्तदान कार्यक्रम गरेको हो । यो अवसरमा १० जनाले...बाँकी
मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ । वृष आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको...बाँकी
प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल दुर्घटनामा परि निधन भएका रामबहादुर थापा गोपालको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर सांसद थापाले गोपालले...बाँकी
रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा देविस्थानमा पहिरो खस्यो होला की नाइँ ? यी दुई जिल्लाका बासिन्दा यही चिन्ताका बिच वर्षामा सिङ्गल लेन रहेको यो सडकमा...बाँकी
प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा...बाँकी
प्युठानमा एक सय २९ जना सक्रिय एच.आइ.भी एड्स भएका बिरामी रहेका छन् । जिल्ला अस्पताल विजुवार प्युठानमा कार्यरत ए आर .टी कन्सुलर अश्लेषा विकका अनुसार हिजो सोमबार मात्र एक जनामा एच.आई.भी भेटिएसँगै १ सय २९...बाँकी
प्यूठान जिल्लाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा आज देखी विद्युत सेवा अवरुद्घ हुने भएको छ । झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत प्रशारण लाईन स्तरोन्नती तथा सुदृढिकरण गर्नुपर्ने भएकाले ४ दिनसम्म विहान ७...बाँकी
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने...बाँकी
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।...बाँकी
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले...बाँकी
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । नेता लामाले मङ्गलवार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस हुने । उनलाई काँग्रेसका ३७ र एमालेका २७ गरी...बाँकी